अफगानिस्तान भूकम्प अपडेटः १२० जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी क्षेत्रमा हिजो गएको शक्तिशाली भूकम्पमा परी सयौं मानिस मारिएको आशंका छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् । हालसम्म १ सय २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । तीन सय जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको बताइए पनि पुष्टि हुनभने बाँकी छ । ६ दशमलब ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि…