कोलम्बो । रावणको सुनौलो लंकाको बारेमा धेरै सुन्नु भएको छ। तर के तपाईलाई थाहा छ रावणको दरबार कहाँ छ र कति भव्य थियो ? यो दरबार देखेर तपाईलाई विश्वास लाग्दैन कि यो रावणको दरबार हो। किनभने एक पटक यो दरबारमा माथि जान लिफ्ट थियो। हजारौं-लाखौं वर्षअघि गाडिएको रावणको शव यहाँ रहेको अझै पनि विश्वास गरिन्छ ।…