दक्षिणी ब्राजिलमा चक्रवातका कारण आएको भीषण वर्षा र हावाहुरीमा परी २१ जनाको मृत्यु भएको छ । थप बाढी र आँधी आउन सक्ने भन्दै प्रभावित क्षेत्रका मानिसलाई सचेत गराइएको छ । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यका गभर्नरले यस पटक आएको चक्रवातलाई अहिलेसम्मकै खराब मौसमी प्रकोपका रुपमा व्याख्या गर्नुभएको छ । प्रभावित क्षेत्रका हजारौं मानिसलाई सुरक्षित…