भारतमा दुईवटा लडाकु विमान दुर्घटना

एजेन्सी । भारतमा शनिबार एकै दिन दुईवटा लडाकु विमान दुर्घटनामा परेका छन् । शनिबार बिहान स्थानीय समयअनुसार सवा नौ बजे सुखोई ३० र मिराज २००० लडाकु विमानले ग्वालियर एयर वेसबाट उडान भरेको बताइएको छ । यी दुवै विमान उडेको केही मिनेटमै दुघर्टनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सुखोई ३० विमानमा दुई पाइलट रहेको…