रुसी नियन्त्रित आफ्नो भूभाग फिर्ता लिन युक्रेनद्वारा सैन्य कारबाही तीव्र

युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र बनाएको छ । युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन सफल भएको छ । जापोरियाको रोबोटिन र नोमोप्रोकोपिभ्का क्षेत्रमा उपस्थिति बढाउन युक्रेन सफल भएको छ । सैन्य तैनाथी, हतियार बन्दोबस्ती र विपक्षी निसानाको ठेगान लगाउन युक्रेनी सेना सफल भएको…