बेपत्ता पनडुब्बीमा पाकिस्तानी अर्बपतिका बाऊ छोरा

लन्डन । विश्वकै चर्चित पानी जहाज मध्येको एक टाइटानिक फेरी एकपटक चर्चामा आएको छ । एट्लान्टिक महासागरको गहिराइमा डुबेको यो जहाज हेर्न आइतबार पर्यटक पनडुब्बीमा पाँच जना गएका थिए तर यो पनडुब्बी अहिले दुई दिन देखी बेपत्ता भएको छ । अहिले अवस्था यस्तो छ कि उद्धारकर्ताहरू यो पनडुब्बी खोज्न लागि परेका छन् । यो पर्यटक पनडुब्बीको नाम…