भारतमा मोदी सरकारको ९ वर्ष : के परिवर्तन भयो ?

नयाँ दिल्ली । भारतमा मोदी सरकारको ९ वर्षे ऐतिहासिक वर्षगाँठ यस्तो समयमा आएको छ, जब सरकारले दुई दिनअघि मात्र आयोजना गरेको भव्य कार्यक्रमको चर्चा भइरहेको छ । यी ९ वर्षको सार १९ विपक्षी दलको बहिस्कारका बीच नयाँ संसद् भवनको उद्घाटनसम्बन्धी विवादमा पाउन सकिन्छ । चकित पार्ने मोदीको रहस्यदिमागमा आउने पहिलो शब्द चकित हो । सन्…