उच्च अदालत दिल्लीले एउटा मुद्दाको सुनुवाइ गर्दै भनेको छ, ‘श्रीमतीको पहिचान फरक हुन्छ, पत्नी आफ्नो पतिको सहयोगी होइन । उनको पहिचान पतिको पहिचानसँग गाँसिएको छैन । ‘पत्नीलाई आर्थिक रूपमा स्वतन्त्र हुन, अर्थपूर्ण सामाजिक कार्यमा सहभागी हुन र आफ्नो सपना पूरा गर्ने प्राकृतिक अधिकार रहन्छ।’ उच्च अदालतको यो व्याख्य भाडामा बसेकाे पसललेलाई सटर खाली गर्न आदेश…