पाकिस्तानमा भीषण वर्षा, २८ को मृत्यु

लाहाेर । पाकिस्तानमा परेको भिषण बर्षाको चपेटामा परेर २८ जनाको मृत्यु भएको छ।  शनिबार राती परेको भारी बर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् ।  वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरु ढलेका छन् र बिजुलीका पोलहरु ढलेका छन् । प्रधानमन्त्री शहबाज सरिफले…