इमरान खान पक्राउपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन : आठको मृत्यु, २९० घाइते

इस्लामाबाद । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ भने २९० भन्दाबढी घाइते भएको समाचार संस्था डनले उल्लेख गरेको छ । डनेले बिहीबार उल्लेख गरे अनुसार झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका छन् । प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्लामाबादको एक उत्तरदायित्व…