रुसद्वारा पश्चिमा देशलाई आजदेखि ग्यास आपूर्ति बन्द

पश्चिमा देशलाई आजदेखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन । युक्रेन र रुसबीच युद्ध सुरु भएको ३७ दिन पूरा भईसक्दा पनि रुसले पश्चिमा देशहरुलाई इन्धन आपूर्ति बन्द गर्ने चेतावनीसहित अल्टिमेटम राष्ट्रपति पुटिनले दिएका हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज (शुक्रबार) देखि युरोपसहित पश्चिमा देशहरुलाई दिंदै आएको प्राकृतिक ग्यास बन्द गर्ने…