फ्रान्समा एकै दिन १ लाख ८० हजार कोभिड संक्रमित

पेरिस । फ्रान्समा ठूलो संख्यामा दैनिक कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको हो । पछिल्लो २४ घन्टामा फ्रान्समा एक लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ । फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् । क्रिसमस बिदा…