काठमाडौं । चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची सहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५:३० मा सम्पन्न भएको थियो । उक्त हिमपहिरो मङ्गलबार साँझ ७:५० मा गएको थियो । हिमपहिरोपछि काउन्टीलाई निङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी…