किभ । रुसी फौजले संवेदनशील क्षेत्रलाई लक्षित गर्दै पचास भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनभरको विद्युत तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको छ । राजधानी किभमा ८० प्रतिशत बासिन्दा बिना पानी र करिब तीन लाख पचास हजार अपार्टमेन्ट विद्युतविहीन अवस्थामा पुगेका छन् । खानेपानीका लागि मानिसहरुका लाम लागेकाे देखिएकाे छ । उत्तर–पूर्वी सहर खार्किभमा पनि…