बेइजिङ । एक चिनियाँ महिलाले हालै आफ्नो १० वर्षको श्रीमानलाई माछा मार्ने लतको कारणले सम्बन्ध विच्छेद गरेकी छिन् । सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्धविच्छेदको मुद्दाका अनुसार झाङ उपनाम भएकी महिलाले आफ्नो पतिको माछा मार्ने लत धेरै भएको दाबी गरिन् । उनले घरको सबै काम र उनीहरूका दुई बच्चाहरूको हेरचाह गर्ने तर…