काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडे र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। दुई ठूला शक्तिबिचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुई नेताबीच इन्डोनेशियाकाे बालीमा भेटवार्ता भएको हो। सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति बाइडेनसँग दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन् । राष्ट्रपति सीले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला…