काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिका बाबजुद भारतलाई ‘निर्बाध’ इन्धन आपूर्ति गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा पुटिनले भारतलाई इन्धनको ‘निर्बाध ढुवानी’ प्रदान गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । रुसी तेल किन्ने काम…