युक्रेनबारे अमेरिकासँगको वार्तामा ‘सुस्तता’ देखिएको रुसको दाबी

काठमाडौं । युक्रेनमा युद्ध अन्त्य गर्ने योजनालाई लिएर अमेरिकासँगको वार्तामा प्रगति भएको तर यो प्रगति निकै ढिलो भएको भन्दै वार्ताले गतिरोध तोड्न नसकेको रुसले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग छुट्टाछुट्टै वार्ताका लागि रुस र युक्रेन दुवैले वार्ताकारहरू फ्लोरिडा शहरमा पठाएपछि रूसी उपविदेशमन्त्री सर्गेई र्‍याबकाेभले प्रगति सुस्त…