काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले डोनबास क्षेत्र छाड्न रुसी प्रस्तावलाई अस्वीकार गर्ने बताएका छन् । उनले डोनबास क्षेत्र छाडे भविष्यमा रुसले थप आक्रमणको आधार बनाउन सक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भेटवार्ताअघि जेलेन्स्कीको अभिव्यक्ति आएको बीबीसीले जनाएकाे छ । ट्रम्पले कुनै पनि शान्ति सम्झौतामा…