टीओबी समूहका तेन्जेन दावामाथि ६ दिन म्याद थप

काठमाडौं । टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जेन दावालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानको लागि म्याद थप गरिएको छ । उनीमाथि अभद्र व्यवहार कसूरमा ६ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका उनको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद…