रुबी साहको हत्या आरोप लागेका लक्ष्मण पासवानको मृत्यु

काठमाडौं । रुबीकुमारी साह सुडीको हत्या गरेको आरोप लागेका लक्ष्मण पासवानको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बुधबार अराह्न ५:५५ बजे मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख अपिल बोहराले जानकारी दिए । लक्ष्मण आज बिहान जलेको अवस्थामा पक्राउ परेका थिए । अवस्था गम्भीर देखिएपछि…