धादिङ । गएराती परेको वर्षाका कारण पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिकास्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले अहिले राजमार्ग दुबैतर्फ ठप्प भएको छ । पहिरो पन्छाई सवारी सञ्चालनका लागी प्रयास भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिए । पहिरो आसपासका क्षेत्रहरुमा सवारीका…