काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतवार राति खग्रास (पूरै ढाकिने) चन्द्र ग्रहण लागेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतवार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११:५६ मा चन्द्र ग्रहणको मध्य, राति ०१:४१ बजे ग्रहण सकिएको थियो । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट…