कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम

काठमाडौं । कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेखमा बाढीको मध्यम सम्भावना रहको महशाखाको भनाइ छ । त्यस्तै सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, खोटाङ,…