सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का छेप्टाको हायु जातिका एक परिवार कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएको हो । सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको हो । प्रहरीका अनुसार, १८ जनाको परिवारका दुईजना भने…