काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेपालगञ्जबाट बुधबार पक्राउ परेका मिश्रलाई काठमाडौं ल्याइँदै छ । मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्रउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए । उनी एमाले केन्द्रीय सदस्य समेत हुन् । मिश्रसँगै यो…