कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । गएराति काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्वतमा ४५ मिलिमिटर पानी परेको छ । राति सङ्खुवासभामा बाढी आउने गरी ठूलो पानी परेको थियो । सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली…