फेवातालमा फसेका आठ जनाको उद्धार

पाेखरा । सोमबार दिउँसो अचानक आएको हावाहुरीसहितको वर्षातमा परी फेवातालमा फसेका आठ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको कालिका गण कास्कीबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो । दिउँसो ३ बजेतिर आएको हुरीले तालमा खसेका चितवन निवासी २२ वर्षीय रेशम थापा र पोखरा–६, लेकसाइडका २१ वर्षीय वर्षीय विजय सुनारलाई सकुशल उद्धार गरिएको गणपति…