काठमाडौं । प्रहरीले रङहरूको पर्व होलीलाई सभ्य, शान्त र मर्यादित बनाउन जबरजस्ती कसैलाई पनि रङ, अबिर नहाल्न आग्रह गरेको छ । रङ नलाउन नचाहने, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रङ, अबीर नलगाउन आग्रह गर्दै अटेर गरेको पाइए कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले सूचना जारी गर्दै मिलनको पर्व होलीलाई मर्यादित, सभ्य…