काठमाडौं । मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’ ले वर्षको उत्कृष्ट चलचित्र पुरस्कार पाएको छ । चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट निर्देशकको पुरस्कार पनि भामले नै पाएका छन् । यस्तै नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाउने…