‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

काठमाडौँ । ‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडियो कलमा चासोपूर्वक सोध्ने व्यक्ति उनका प्राचार्य वा शिक्षक होइनन् । गृष्माका नातेदार वा अभिभावक पनि होइनन् । त्यसरी स्नेहपूर्वक चिन्ता राख्ने सामाजिक अभियन्ता याङजोम शेर्पाले गृष्मालाई मात्र होइन अरु…