भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या

धनगढी । कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन् । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको हाे । भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले इटाले प्रहार गरेर श्रीमान‍्को हत्या गरेकी हुन् । रानाको शव २०८१ मंसिर १३ गते उनकै…