अमेरिकाको दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याबमा राखिएका ४३ वटा बाँदर भागेका छन् । ल्याबका किपरले खोर खुलेर बन्द गर्न भुलेपछि बाँदर भागेका हुन् । यो ल्याबमा मेडिकल परीक्षण र अनुसन्धानका लागि बाँदरको प्रजनन गरिन्छ । अधिकारीहरूले स्थानीय बासिन्दालाई घरका ढोका र झ्याल राम्रोसँग बन्द गरेर राख्न र कुनै बाँदर देखेमा तत्कालै…