काठमाडौं । ३७ औं डिगुङ क्याब्गोन छेत्छाङ रिन्पोछेलाई डोल्पो समाजको गुम्बामा स्वागत गरिएको छ । डोल्पो समाजका अध्यक्ष ङिमा रिन्पोछे लगाएतका पदाधिकारीहरुको अनुरोधमा काठमाडौंस्थित गुम्बामा पुगेका डिगुङ क्याब्गोन रिन्पोछेलाई स्वागत गरिएको हो । डिगुङ क्याब्गोन रिन्पोछे बौद्द धर्मको काग्युत संकय भित्रको पबित्र डिगुङ कात्युत प्रणालीको ३७ औं मुख्य सिंहासन धारक एवम् धर्म गुरु हुन् ।…