काठमाडौँ । कञ्चनपुरका रोशन विष्ट र काठमाडौँकी सोनम वाडमो तामाङ देशभरका २४६ जना योगासन खेलाडीलाई पछि पार्दै सातौँ राष्ट्रिय योगासन प्रतियोगिताअन्तर्गत क्रमशः ‘मिस्टर योगी’ र ‘मिस योगी’को उपाधि जित्न सफल भएका छन्। कपनस्थित दीक्षालय स्कुलको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। रोशन विष्टले यसअघि पनि दुईवटा राष्ट्रिय प्रतियोगितामा ‘मिस्टर…