नेपाल-भारतका सशस्त्र प्रहरी बल डिआईजी स्तरीय बैठकका यस्ता छन् निर्णय

रुपन्देही । बुटवलमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय बैठकले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार लगाएतका बिषयमा समन्वय गरेर कार्य सम्पादन गर्ने निर्णय गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको छैठौ समन्वयात्मक बैठकले दशगजा क्षेत्रमा हुने…