काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन विधेयकको महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले स्वागत गरेको छ । एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, २०७२ ले प्रदान गरेको मौलिक हकमध्ये नागरिकता प्राप्त गर्ने हक धारा ११ मा सुनिश्चित गरेको छ । तर पनि विभिन्न व्यवहारिक कठिनाइका…