गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखामा प्रवेश गरी स्क्यानर फुटाउने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापामगर गृहमन्त्री रमेश लेखकको धाक लगाएर उन्मुक्ति पाएका छन् । थापामगरले आफ्नो पालिकाबाट राहदानी बनाउन आएकाको पहिला पालो आउनुपर्ने भन्दै हिजो बिहीबार राहदानी शाखामा रहेको स्क्यानर मेशिन फुटाइदिएका थिए । स्क्यानर मेशिन फुटेपछि राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन…