एक करोडको चाँदीसहित बारामा एक पक्राउ

काठमाडौं । बाराबाट ठूलो परिमाणमा चाँदीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार रहेका छन्। प्रदेश ०३-००५प ३२६ नम्बरको स्कुटरमा वीरगन्जबाट हेटौंडा जाँदै गरेका सोनारलाई अमलेखगन्जस्थित इलाका प्रहरी कार्यालयको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगन्जबाट शनिबार बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका…