एमालेको शक्ति प्रदर्शनमा ५ हजार प्रहरी र ५ सय ट्राफिक परिचालन

काठमाडौं । एमालेले आज राजधानीमा गर्न लागेको शक्ति प्रदर्शन र जागरण सभाको सुरक्षार्थ ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले अराजकताविरुद्ध भन्दै प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा शक्ति प्रदर्शन गर्न लागेको हो । दरबारमार्गमा हुने जागरण सभाअघि उपत्यकाका तीनै जिल्लाबाट आएका कार्यकार्तले भद्रकालीबाट र्याली निकाल्ने छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सुरक्षा व्यवस्था…