काठमाडौं । प्रहरीले मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न बन्द गरेको मुग्लिन–आँबुखैरेनी सडक खुलाएको छ । साढे तीन घण्टा सडक बन्द गर्ने भन्दै प्रहरीले बिहान साढे ६ बजेदेखि बन्द गरेको सडक दिउँसो झन्डै २ बजेमात्रै खुलाएको हो । बसलाई खोला किनारबाट केही माथि ल्याएको भए पनि निकाल्न सम्भव नभएपछि गाडी निकाल्ने काम बन्द गरेर सडक…