दैलेख । दैलेखको लोहोरे खोला तल्लो ढुङगेश्वर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दोक्रममा रहेकाले लोहोरे खोला तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सावधानी अपनाउन भनिएको छ । यस्तै बाँकेको नेपालगञ्ज, खजुरा, बर्दियाको रम्भापुर, रानीजरुवा, कैलालीको टीकापुर वर्षामापन केन्द्रमा आज बिहान मध्यम वर्षा भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने…