महिनावारी भएर छाउगोठमा बसेकी किशोरी बलात्कृत

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिकामा महिनावारी भएर छाउगोठमा राखिएकी किशोरी बलात्कृत भएकी छन् । छाउगोठमा अचेत अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीलाई आफन्तले उद्धार गरी अस्पताल लगेका थिए । होसमा आएपछि उनले सोमबार मध्यरातमा आफूमाथि जबर्जस्ती करणी भएको बयान दिएकी हुन् । सोही दिन दिउँसो महिनावारी भएपछि किशोरीलाई छाउगोठ राखिएको थियो । अछाम प्रहरी प्रमुख…