काठमाडौँ । करिब ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको कमपनबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राति उनलाई पक्राउ गरेको हो । अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेका चिनियाँ नागरिकको विवरण खुलाएको छैन । सिआईबीका अनुसार सुनको परीक्षण पनि बाँकी छ । यसै गरी सुन तस्करीमा संलग्न…