काठमाडौँ । बुधवार देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकोले ३२ स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहान ११ बजेसम्म राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जारी गरेको सतर्कता अनुसार ती ठाउँहरूमा भारी वर्षा भइरहेको सतर्कता अपनाउन भनिएको छ । प्राधिकरणका अनुसार माडी–चितवन, नेचासल्यान–सोलुखुम्बु, रैनादेवी छहरा–७ पाल्पा, चौदण्डीगढी–५, उदयपुर, शिवसताक्षी–१०, झापा,…