काठमाडौं । होलीका लागि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको फोटो छापेर बजारमा बेच्न राखिएका टी-सर्ट प्रहरीले जफत गर्न थालेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी छापिएका टी सर्टहरू होलीमा पनि प्रयोग हुने देखिएपछि प्रहरीले पसल पसलमा गएर जफत गर्न थालेको हो । बरामद गरिएका टी सर्टमा राष्ट्रिय…