उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते

उदयपुर । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ । उदयपुरगदी-७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर बस दुर्घटना भएको हो । अपरान्ह १२ बजेतिर बस सडकबाट करिब ४० फिट तल खसेको थियो । घाइतेहरूको उदयपुर अस्पतालमा उपचार…