उमेर हदका कारण एआईजीमा प्रस्तावित पोखरेल डीआईजीमै अवकाश

काठमाडौँ । उमेर हदका कारण प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाटै अवकाशमा गएका छन् । सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेर हदका कारण पोखरेल डीआईजीबाटै शुक्रबार (आज) राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका हुन् । १० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको…