बलात्कार आरोपी उपसचिव साहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

धनुषा । जबर्जस्ती करणी अभियोग लागेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । साहले शनिवार धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जानकारी दियो । गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति भगवानको प्रसाद भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिई बेहोस बनाई…