काठमाडौं । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको हाे । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि…