काठमाडौँ । गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेश पायल राईसहित ८ जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले हिजो पक्राउ गरेको थियो । मदिरा पिएर…